मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकलको ठक्करले बालकको मृत्यु

एक्सप्रेस पाना
चैत्र ३, २०७८ बिहीबार
  • 305
    SHARES
  • मोटरसाइकलको ठक्करले बालकको मृत्यु

    चैत ३ बिरगंज । बारामा मोटरसाइलको ठक्करबाट एक बालकको ज्यान गएको छ । नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट जीतपुर सिमरा उपमहानगरपालिका-१८ माथिल्लो बडहर्वाका ४ वर्षीय रियान थापा मगरको मृत्यु भएको हो ।

    images

    पिलुवा–कलैया सडकखण्डको मोतीचोक नजिकै बिहीबार बिहान उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्यूरो अस्पताल वीरगञ्ज ल्याइएको थियो । उनको उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।