मंगलबार, कार्तिक १८ गते २०८३
images
images

थाहा पाउनुहाेस् आजकाे माैसम

एक्सप्रेस पाना
चैत्र ४, २०७८ शुक्रबार
  • 235
    SHARES
  • थाहा पाउनुहाेस् आजकाे माैसम

    चैत ४ काठमाडौं । हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ ।

    images

    दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने४ माैसम पूर्वानुमान महाशाखाकाे अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

    शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावाना छ ।

    images