मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

एक्सप्रेस पाना
चैत्र ४, २०७८ शुक्रबार
  • 227
    SHARES
  • मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    चैत ४ मकवानपुर । मनहरी गाउँपालिका–६ भुलचोकस्थित सडकमा बा.४ ख ४४५४ नम्बरको बस शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

    images

    हुनेहरुमा बसका सहचालक नुवाकोट तार्केश्वर गाउँपालिका–४ बस्ने २२ वर्षीय  सुभाष श्रेष्ठ र  सोही ठाउँ बस्ने २९ वर्षीय शम्भु दराई रहेका छन् । 

    दुर्घटनामा घाइते भएका अन्य ९ जनालाई उपचारका लागि चितवन भरतपुरतर्फ पठाइएको छ ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images