मंगलबार, कार्तिक १८ गते २०८३
images
images

देशभरका सबै यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

एक्सप्रेस पाना
चैत्र ९, २०७८ बुधबार
  • 164
    SHARES
  • देशभरका सबै यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

    चैत ९ काठमाडौं । देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो ।

    images

    विभागका प्रवक्ता डा. लोकनाथ भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए । यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नविकरण लगायतका सेवामा समस्या उत्पन्न हुँदै आएको थियो ।न्युजकारखाना