मंगलबार, कार्तिक १८ गते २०८३
images
images

१४ वर्षीया किशोरी बलात्कृत

एक्सप्रेस पाना
चैत्र १०, २०७८ बिहीबार
  • 207
    SHARES
  • १४ वर्षीया किशोरी बलात्कृत

    चैत १० भक्तपुर । भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

    images

    ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार पक्राउ गरेको छ । 

    महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    images