मंगलबार, कार्तिक १८ गते २०८३
images
images

निर्वाचन आयोगको ११०२ टोल फ्रि आजबाट सञ्चालनमा

एक्सप्रेस पाना
चैत्र १५, २०७८ मंगलबार
  • 311
    SHARES
  • निर्वाचन आयोगको ११०२ टोल फ्रि आजबाट सञ्चालनमा

    चैत १५ काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजबाट टोल फ्रि सञ्चालन गर्ने भएको छ ।

    images

    निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो । आयोगका सहसचिव एव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्नसमेत भएकाले आजवाट कल सेन्टर सञ्चालनमा आउन लागेको हो ।

    ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन हुँदैछ । आयाेगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत छनाेट गरिसकेकाे छ । 

    images