मंगलबार, कार्तिक १८ गते २०८३
images
images

झापामा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

एक्सप्रेस पाना
चैत्र १५, २०७८ मंगलबार
  • 409
    SHARES
  • झापामा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

    झापाको बुद्धशान्ति गाँउपालिका–१ पुलचोकमा सोेमबार साँझ ट्रकमा ठोक्किएर मोटरसाईकल पल्टिदा चालकको मृत्यु भएको छ ।

    images

    दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा गएराती सवा ९ बजे  मृत्यु भएको प्रहरीले जनाएको छ ।

    हिजो साँझ पौने ६ बजे फागोले चलाएको नम्बर नखुलेको मोटरसाईकल ना ३ ख ५४ ६२ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटना पश्चात ट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएको छ । 

    images