मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

एक्सप्रेस पाना
चैत्र १८, २०७८ शुक्रबार
  • 195
    SHARES
  • बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    चैत १८ काठमाडौं । महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

    images

    ठक्करबाट गम्भीर घाइते भएका काठमाण्डौ महानगरपालिका–१ घर भएका ६४ बर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमति प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले हिजो साँझ पौने ६ बजे ठक्कर दिएको थियो ।  बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ । 

    images