मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पाल्पामा जिप दुर्घटना, चालकसहित ११ जना घाइते

एक्सप्रेस पाना
चैत्र १८, २०७८ शुक्रबार
  • 445
    SHARES
  • पाल्पामा जिप दुर्घटना, चालकसहित ११ जना घाइते

    चैत १८ पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–४ रानीठाँटीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालक सहित ११ जना घाइते भएका छन् । 

    images

    घाइते सबैलाई उपचारको लागि पाल्पाकै प्रभाष स्थित लुम्बिनी मेडिकल कलेज पठाइएको थियो । घाइतेमध्ये भारत घर भएका २४ बर्षीय दिनबन्धु तिवारीको अवस्था गम्भीर रहेको र अन्य सामान्य उपचार पश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ ।

    सदैवाबाट बुटवल तर्फ जाँदै गरेको लु२च १३०२ नम्बरको जिप बिहान सडकबाट अन्दाजी तीन मिटर तल खसेको थियो ।न्युज कारखाना

    images