मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत

एक्सप्रेस पाना
चैत्र १८, २०७८ शुक्रबार
  • 180
    SHARES
  • ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत

    चैत १८ ललितपुर । ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका-४ घर भएका ३८ वर्षीय सुशिल चटौत रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।