मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो लिखित परीक्षा तालिका 

एक्सप्रेस पाना
चैत्र २०, २०७८ आइतबार
  • 253
    SHARES
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो लिखित परीक्षा तालिका 

    चैत २० काठमाडौं । नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    images

    बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३/२०७८ देखि वि.नं. १७/२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    AvatarAvatar

    images