मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रेडियो नेपालको उत्कृष्ट सम्बादाताबाट सुवेदी सम्मानित

एक्सप्रेस पाना
चैत्र २०, २०७८ आइतबार
  • 459
    SHARES
  • रेडियो नेपालको उत्कृष्ट सम्बादाताबाट सुवेदी सम्मानित

    चैत १० काठमाडौं । रेडियो नेपालले उत्कृष्ट सम्बाददाता सम्मान सिन्धुपाल्चोकका सम्बाददाता एबम रेडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदीलाई प्रदान गरिएको छ ।

    images

    रेडियो नेपालको ७२औं बार्सिक उत्सवको अवसरमा आयोजित कार्यक्रमले सुवेदीलाई सम्मान गरिएको हो । सरकारका सुचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्किले नगद रु १० हजारसहित प्रमाणपत्रले सम्मान गर्नु भएको हो ।

    बाढी ,पहिरो तथा कोरोना महामारिको समयमा समेत सक्रिय रुपमा काम गरेको भन्दै सुवेदीलाई सम्मान गरिएको हो । साभार - रेडियो मेलम्ची

    images