मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ट्रयाक्टरले किच्दा बालकको मृत्यु, चालक फरार

एक्सप्रेस पाना
चैत्र २३, २०७८ बुधबार
  • 309
    SHARES
  • ट्रयाक्टरले किच्दा बालकको मृत्यु, चालक फरार

    चैत २३ काठमाडौं । बाराको निजगढ नगरपालिका–१० मा बुधबार बिहान ट्रयाक्टरमा जोडेको  रोटाभेटरले किचेर एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिपास बम्जन रहेका छन् । प्रदेश २ ०३ ००१ त १३१३ नम्बरको ट्रयाक्टरमा जडान गरेको रोटाभेटरमा आज बिहान ८ बजे चढ्ने क्रममा उनलाई किचेको थियो । 

    ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय निजगढ बाराले जानकारी दिएको छ । 

    images