मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कारको ठक्करबाट बालकको मृत्यु

एक्सप्रेस पाना
चैत्र २४, २०७८ बिहीबार
  • 261
    SHARES
  • कारको ठक्करबाट बालकको मृत्यु

    चैत २४ काठमाडौं । ललितपुरको लुभुमा बुधबार साँझ कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापका दुई वर्षीय बालक आर्यन पुरी रहेका छन् । 

    images

    पैदल हिडीरहेका बालकलाई घारले ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ईमाडोल स्थित किष्ट मेडिकल कलेजमा शनिबार साँझ सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

    बा१६च ३६८७ नम्बरको कारले सडकमा खेल्दै गरेका बालकलाई हिजो साँझ साढे ५ बजे ठक्कर दिएको थियो । कार सहित चालक महानगरिय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन् ।

    images