मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोरङमा ४८ वर्षीया महिला बलात्कृत

एक्सप्रेस पाना
चैत्र २४, २०७८ बिहीबार
  • 314
    SHARES
  • मोरङमा ४८ वर्षीया महिला बलात्कृत

    चैत २४ मोरङ । मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

    बिकले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।न्युज कारखाना

    images