मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भोलि सार्वजनिक बिदा

एक्सप्रेस पाना
चैत्र २६, २०७८ शनिबार
  • 450
    SHARES
  • भोलि सार्वजनिक बिदा

    चैत २६ काठमाडौं । रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा सनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ ।

    images

    रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।                                                          277954966_401305194759455_3575321177699898752_n.jpg