मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भक्तपुरमा मोटरसाइकल दुर्घटना

एक्सप्रेस पाना
चैत्र २९, २०७८ मंगलबार
  • 263
    SHARES
  • भक्तपुरमा मोटरसाइकल दुर्घटना

    चैत २९ काठमाडौं । भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । 

    images

    मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् ।

    उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ । बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा.इवामुरा अस्पतालमा उपचार भएको छ । 
     

    images