मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बारामा टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु

एक्सप्रेस पाना
बैशाख ७, २०७९ बुधबार
  • 242
    SHARES
  • बारामा टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु

    वैशाख ७ बारा । जिल्लाको कलैया उपमहानगरपालिका–१८ मनगढवामा मंगलबार बेलुकी टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीया कौशिला देवी रहेकी छन् । 

    images

    टेम्पोको ठक्करबाट गम्भीर गाइते भएकी उनको उपचारका क्रममा नेशनल मेडिकल कलेज बिरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    सडक पार गर्दे गरेकी उनलाई हिजो बेलुकी ८ बजे ना १ ह ६० ८२ नम्बरको टेम्पोले ठक्कर दिएको थियो । टेम्पो सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।

    images