मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, एकको मृत्यु ७ जना घाइते

एक्सप्रेस पाना
बैशाख ८, २०७९ बिहीबार
  • 470
    SHARES
  • ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, एकको मृत्यु ७ जना घाइते

    वैशाख ८ काठमाडौं । ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । 

    images

    ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए । घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए । घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ ।

    विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर ओेधोगिक क्षेत्रमा रहेको छ । विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो । सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ ।

    images