मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्युु

एक्सप्रेस पाना
बैशाख १०, २०७९ शनिबार
  • 273
    SHARES
  • पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्युु

    वैशाख १० सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बलान विहुल गाउँपालिकामा–५ मा की ६ वर्षीया अनुषा कुमारी यादवको पोखरीमा नुहाउने क्रममा डुबेर सनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । 

    images

    अनुषा बलान विहुल गाउँपालिका–५ का रविन्द्र यादवकी छोरी हुन् ।