मंगलबार, कार्तिक १८ गते २०८३
images
images

टेम्पो पल्टिँदा चालकको मृत्यु

एक्सप्रेस पाना
बैशाख १६, २०७९ शुक्रबार
  • 334
    SHARES
  • टेम्पो पल्टिँदा चालकको मृत्यु

    वैशाख १६ चितवन । को खैरहनी नगरपालिका–८ मगनी गाँउमा गएराती टेम्पो पल्टीदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर ९ बस्ने अन्दाजी ३५ बर्षीय लक्ष्मण बछाइ रहेका छन् । 

    भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको राती ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएको छ । 

    images

    टुंगराबाट पर्सा तर्फ आउदै गरेको बाग्मती प्रदेश ०३–०१ ह १६ २१ नम्बरको टेम्पो गएराती १० बजे अनियन्त्रीत भई पल्टिँएको थियो ।