शुक्रबार, भाद्र २६ गते २०८३
images

नेप्से कारोबारमा निरन्तर वृद्दि, छ कम्पनीको शेयर उच्च 

एक्सप्रेस पाना
भाद्र १, २०७८ मंगलबार
  • 379
    SHARES
  • नेप्से कारोबारमा निरन्तर वृद्दि, छ कम्पनीको शेयर उच्च 

     

    images

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज मंगलबार छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । नेप्सेमा पञ्चकन्यामाइ हाइड्रोपावर, जीवन विकास लघुवित्त, खानीखोला हाइड्रोपावर, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र दिव्याश्वरी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको हो । यी कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । 

    त्यस्तै हालसम्म नेप्सेमा सामान्य अंकको गिरावट आएको छ भने साढे पाँच अर्बको कारोबार भइसकेको छ ।   

    images