मंगलबार, कार्तिक १८ गते २०८३
images
images

१६ वर्षीया किशोरी बलात्कृत

एक्सप्रेस पाना
बैशाख २२, २०७९ बिहीबार
  • 228
    SHARES
  • १६ वर्षीया किशोरी बलात्कृत

    वैशाख २२ काठमाडौं । उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार पक्राउ गरेको छ ।  

    images

    राउतले  ती किशोरीलाई मंगलबार राति  त्रियुगा नगरपालिका–३ त्रियुगा बसपार्कमा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    बलात्कार गरेको भन्ने  खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images