मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

एक्सप्रेस पाना
बैशाख २६, २०७९ सोमबार
  • 325
    SHARES
  • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    वैशाख २६ कैलाली । को भजनी नगरपालिका–६ मा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा भजनी नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौरा रहेका छन् । गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    हिजो बेलुकी ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल हिडिरहेका बृद्धलाई ठक्कर दिएको हो । मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको छ ।

    images