मंगलबार, कार्तिक १८ गते २०८३
images
images

विजय जुलुसमा सहभागी गाडी पल्टियो

एक्सप्रेस पाना
जेठ ३, २०७९ मंगलबार
  • 412
    SHARES
  • विजय जुलुसमा सहभागी गाडी पल्टियो

    जेठ ३ धनगढी । कैलालीको अत्तरीयामा वडाध्यक्षको विजयी जुलुसमा लगिएको गाडी दुर्घटनामा परेको छ । जिल्लाको गोदावरी नगरपालिका-३ मा विजय जुलुसमा लगिएको गाडी पल्टिएको प्रहरीले जनाएनाको छ ।

    images

    नेपाली कांग्रेसको विजय जुलुसमा प्रयोग गरिएको गाडी पल्टिएको प्रहरीले बताएको छ । दुर्घटनामा ७ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि पदमा अस्पतालमा लगिएको छ ।