शुक्रबार, भाद्र २६ गते २०८३
images

सुनचाँदीको यस्तो छ बजार भाउ, तोलामा कति ? 

एक्सप्रेस पाना
भाद्र ३, २०७८ बिहीबार
  • 433
    SHARES
  • सुनचाँदीको यस्तो छ बजार भाउ, तोलामा कति ? 

    भदौ ३, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबारको लागि सुनचाँदीको भाउ जारी गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार आठ  सय र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार तीन सय रहेको छ ।  

    images

    त्यस्तै, आज चाँदीको भाउ प्रतितोला ११८० रहेको महासंघले जनाएको छ ।