मंगलबार, कार्तिक १८ गते २०८३
images
images

१२ वर्षीया बालिका बलात्कृत

एक्सप्रेस पाना
जेठ ९, २०७९ सोमबार
  • 338
    SHARES
  • १२ वर्षीया बालिका बलात्कृत

    जेठ ९ रुपन्देही । जिल्लामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

    images

    उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images