मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत

एक्सप्रेस पाना
जेठ १०, २०७९ मंगलबार
  • 359
    SHARES
  • कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत

    जेठ १० काठमाडौं । कीर्तिपुर नगरपालिकामा एक जना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

    images

    उनलाई बलात्कार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-५ पाँगा बस्ने २१ वर्षीय विक्की महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई आइतबार राति आफ्नै कोठामा ल्याई महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    images

    उक्त घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।