मंगलबार, कार्तिक १८ गते २०८३
images
images

१५ वर्षीया किशोरी बलात्कृत

एक्सप्रेस पाना
जेठ ११, २०७९ बुधबार
  • 400
    SHARES
  • १५ वर्षीया किशोरी बलात्कृत

    जेठ ११ झापा । जिल्लामा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

    images

    उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

    इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images

    भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।