मंगलबार, कार्तिक १८ गते २०८३
images
images

दाङमा बस दुर्घटना

एक्सप्रेस पाना
जेठ १३, २०७९ शुक्रबार
  • 335
    SHARES
  • दाङमा बस दुर्घटना

    जेठ १३ दाङ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ । न्युज कारखाना

    images