मंगलबार, कार्तिक १८ गते २०८३
images
images

दाङमा गोली लागेर एक जनाको मृत्यु

एक्सप्रेस पाना
जेठ १४, २०७९ शनिबार
  • 207
    SHARES
  • दाङमा गोली लागेर एक जनाको मृत्यु

    जेठ १४ दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर- १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको छ । 

    images

    घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।