मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन

एक्सप्रेस पाना
जेठ १५, २०७९ आइतबार
  • 289
    SHARES
  • पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन

    जेठ १५ पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ ।

    images

    नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । थप विवरण आउन बाँकी