मंगलबार, कार्तिक १८ गते २०८३
images
images

हराएको जहाज लेतेमाथि दुर्घटना भएको आशंका

एक्सप्रेस पाना
जेठ १५, २०७९ आइतबार
  • 178
    SHARES
  • हराएको जहाज लेतेमाथि दुर्घटना भएको आशंका

    जेठ १५ पोखरा । पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन । जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन ।

    images

    जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार  थिए ।