मंगलबार, कार्तिक १८ गते २०८३
images
images

तारा एयरको विमान थासाङ–२ मा फेला

एक्सप्रेस पाना
जेठ १६, २०७९ सोमबार
  • 341
    SHARES
  • तारा एयरको विमान थासाङ–२ मा फेला

    बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

    images

    ‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले न्युज कारखानासँग भने । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।न्युज कारखाना