मंगलबार, कार्तिक १८ गते २०८३
images
images

‘शव संकलन गर्दै छौँ, ठाउँ अप्ठ्यारो छ’

एक्सप्रेस पाना
जेठ १६, २०७९ सोमबार
  • 263
    SHARES
  • ‘शव संकलन गर्दै छौँ, ठाउँ अप्ठ्यारो छ’

    जेठ १६ पोखरा । पाेखराबाट जाेमसाेमका लागि उडेकाे तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव  संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए ।

    images

    ‘शवहरु गन्दै छौँ। अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही शव  अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो । तर, सबै शवहरु चिनिने अवस्थामा रहेछन् । आगो लागेको छैन ।’

    त्यहाँ सेना पनि पुगि सकेको छ ।

    images