मंगलबार, कार्तिक १८ गते २०८३
images
images

तस्बिरमा तारा एयरको विमान दुर्घटना

एक्सप्रेस पाना
जेठ १६, २०७९ सोमबार
  • 255
    SHARES
  • तस्बिरमा तारा एयरको विमान दुर्घटना

    जेठ १६ काठमाडौं । आइतबारबाट सम्पर्कविहीन भएको तारा एयरको विमान सोमबार बिहान भेटिएको छ । चालक दलका तीन सदस्य र १९ जना यात्रु सवार विमान मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । 

    images

    दुर्घटना क्षेत्रमा शव संकलन कार्य भइरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् । १६ जनाको शव फेला परेको बताइएको छ । 

    tara-air.jpgFB_IMG_1653877212895.jpg

    images