मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भद्रपुरको लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

एक्सप्रेस पाना
जेठ १८, २०७९ बुधबार
  • 519
    SHARES
  • भद्रपुरको लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

    जेठ १८ काठमाडौं । झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ ।

    images

    टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए । 

    फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

    images

    विमानमा सवार ६९ जना यात्रु सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।