मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भोलि सार्वजनिक बिदा

एक्सप्रेस पाना
जेठ २०, २०७९ शुक्रबार
  • 196
    SHARES
  • भोलि सार्वजनिक बिदा

    जेठ २० काठमाडौं । सकारले भोटो देखाउने जात्राका अवसरमा भोलिका लागि सार्वजनिक विदा दिने भएको छ ।

    images

    गृहमन्त्रालयले आज शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबारका लागि सार्वजनिक विदा दिइएको जानकारी दिएको छ ।

    रातो मच्छिन्द्र नाथको रथ र मीननाथको रथ ललितपुरको लगनखेल, थटी चोकबाट जावालाखेल पुगेको तथा जावालाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा छ । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने जात्रा सञ्चालन हुनेछ ।

    images

    No description available.