मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माटो जोगाऔँ सम्वाद 'माटो र म' कार्यक्रम हुने

एक्सप्रेस पाना
जेठ २०, २०७९ शुक्रबार
  • 385
    SHARES
  • माटो जोगाऔँ सम्वाद 'माटो र म' कार्यक्रम हुने

    जेठ २० काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर माटो जोगाऔँ सम्वाद माटो र मु कार्यक्रम हुने भएको छ । 

    images

    विश्व वातावरण दिवस  ५ जुन २०२२ (२२ जेठ) को दिन काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने सो कार्यक्रममा अतिथि वक्ताको रुपमा राजेस हमाल, भवानी राणा, डा। गोविन्द प्रसाद शर्मा सहभागी हुनेछन् भने प्रस्तोतामा अनिल शाह रहनेछन् । 

    वक्ताहरुले विशेष गरेर माटोको महत्व, अहिलेको माटोको अवस्था, माटो जोगाउन गर्न सकिने प्रयास र अभ्यासका बारेमा संवाद गर्नेछन् । 

    images

    Avatar