मंगलबार, कार्तिक १८ गते २०८३
images
images

विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरीद्वारा वृक्षारोपण (फोटो फिचर)

एक्सप्रेस पाना
जेठ २२, २०७९ आइतबार
  • 370
    SHARES
  • विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरीद्वारा वृक्षारोपण (फोटो फिचर)

    जेठ २२ काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोक स्वयम्भु परिषरमा जेठ २२ गते विश्व वातावरण दिवशको अवसर पारेर विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको छ ।

    images

    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत सहभागिता रहेको उक्त वृक्षारोपण कार्यक्रममा फलफूल लगायतका विभिन्न बोटविरुवाहरु रोपिएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको सहभागितामा उल्लेखित विरुवा रोपीएको हो ।

    यसैगरी विश्व वातावरण दिवशकै अवसरमा देश भरका सशस्त्र प्रहरी बल, नेपालका विभिन्न ईकाहरुमा समेत वृक्षारोपण गरिने कार्यक्रम रहेको छ ।

    images

    22 (1).JPG22 (3).JPG22 (4).JPG22 (8).JPG22 (7).JPG