मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुगेपछि...

एक्सप्रेस पाना
जेठ २५, २०७९ बुधबार
  • 317
    SHARES
  • पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुगेपछि...

    जेठ २५ काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ ।

    images

    साढे १ बजे उक्त जहाज काठमाडौं तर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एअर पोखराले जनाएको छ । त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौं पठाइने बताइएको छ ।