काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि सूचना प्रविधि क्षेत्रका परियोजनामा तयारी गर्न निजी क्षेत्रलाई आग्रह गरेकि छिन् । नेपाल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीतसंगीतमा एउटा अध्याय समाप्त भएको बताएका छन् । सोमबार निधन भएका आचार्यको पार्थिव शरीर
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको निष्कर्ष निकालेको छ । सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माणका निम्ति गरिएको विस्तृत सम्भाव्यता अध्ययनबाट
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्व.भक्तराज आचार्य सुर सम्राटका रुपमा परिचित रहेको बताएका छन्। सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन् । मंगलबार
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरूले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोड्न नहुने बताएका छन् । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी
काठमाडौं । सोमबार निधन भएका भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलबार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका आज आठवटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभाअन्तर्गतका पाँच र राष्ट्रियसभाअन्तर्गतका तीनवटा समितिको बैठक बस्न लागेका हुन् । प्रतिनिधिसभाअन्तर्गतका अर्थ
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको कारण देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र
काठमाडौँ । नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरु हुदै छ । सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । टियु मैदानमा
काठमाडौं । लघुवित्तपीडितहरू नयाँ बानेश्वरस्थित संसद् भवन छिरेका छन् । निषेधित क्षेत्र तोडेर प्रवेश गरेका ४९ जना लघुवित्त पीडितलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न माग राख्दै
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा बन्द भएको छ। २ अर्ब १ करोड
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्ने बताएका छन् । सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री
काठमाडौं । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः शुरु भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले विवादमा परेका ३ मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व मन्त्री
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त
काठमाडौं । सरकारले मिटरब्याजपीडितलाई वार्ताको लागी बोलाएको छ । आइतबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति, नेपाललाई पत्र पठाउँदै बढीमा पाँचजनाको टोलीलाई गृह मन्त्रालयमा वार्ताका
काठमाडौं । प्रतिनिधिसभामा ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ पेश गरिएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो
काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायु प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । किर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहरण गरेका हुन् । त्रिवि उपकुलपति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दोषी तोकेको तीन मन्त्रीको राजीनामा मागेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेश भट्टराईले विभिन्न घटनामा मुछिएका
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीचको आगामी वर्षायामदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने गरी सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक