गण्डकी । सामुदायिक वनबाट रुख र जडीबुटी मात्र नभइ अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ,
गोरखा । लगातारको बर्षाका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिका६,काशीगाउँ स्थित यार्सामा पहिरोले एक घर बगाएको छ । आइतवार राती बस्ती माथिबाट खसेको पहिरोले स्थानीयबासी भीमबहादुर
निर्वाचन आयोग र नेपाल कानुन समाजले आज सञ्चारकर्मीसँग गरेको छलफलमा उहाँले मुलुकको शासकीय सुधारका लागि निर्वाचन कानुनको सुधार अपरिहार्य भएको स्पष्ट गर्नुभयो। गत वर्ष भएका विभिन्न
मलेखु । एकातिर बूढीगण्डकी अर्काेतिर नेत्रावती। यही दुई नदीको सङ्गममा छ नरसिंह धाम। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका
भ्यानकुभर, क्यानाडा । अर्थ मन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गर्नु
घोराही उपमहानगरपालिका–१५ भृकुटीनगर टोलस्थित स्थानीयको घरभित्र हिजो बेलुका पसेको विषालु गोमन सर्प। सर्पलाई स्थानीय युवाले जीवितै उद्दार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ। तस्बिरः कुलदीप
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि
काठमाडौँ । बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ। आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि
काठमाडौं । एमके ग्रुपको रिटेलर मिट सम्पन्न भएको छ। एमके ग्रुपको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलको आयोजनामा सो रिटेलर मिट सम्पन्न भएको हो। सो अवसरमा
सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको बाढीले थप क्षति पुर्याउन थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ। हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाल गत
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको
काठमाडौं । अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ। अभिनेता सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो। नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको
म्याग्दी । अत्यावश्यक काम परेको अवस्थामा बाहेक बेनी–जोमसोम सडकमार्फत यात्रा नगर्न अनुरोध गरिएको छ। जिल्ला प्रशासन कार्यालयले झरी कारणा सो सडक खण्डका बिभिन्न भागमा पहिरो झरेको
काठमाडौँ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ। नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र र
काठमाडौँ । पहिरोका कारण मुग्लिन-काठमाडौँ सडक अवरुद्ध भएको छ। मुग्लिन नजिकै नाग्दी खोलामा पहिरो खस्दा शुक्रबार साँझदेखि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो। अहिले पहिरो हटाउने कार्य शुरु
गोरखा । जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर १, ३ र ७ का ७२ घरधुरी पहिरोको जोखिममा परेका छन्। वडा नम्बर १ दाम्पकचेत पहिरोका कारण ९
अबिरल बर्षाका कारण डुबानमा परेका बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका २० गायत्रीनगरस्थित सकुम्बासी बस्तीका बासिन्दाहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ। भाद्र ८ गते विहान
अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ। ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा
विराटनगर । उच्च अदालत विराटनगरले धरान उपमहानगरका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा
भरतपुर (चितवन) । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा। यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन्। दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ
काठमाडौं । कानुनलाई छल्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि सजाय समेत नहुने आशामा चुनावी मैदानमा होमिएका लक्ष्मी महतो कोइरीले अपेक्षाकृत परिणाम नै हासिल गरे। निर्वाचनको अघिल्लो रात
काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ८०, भारतीय ठूलो गोलभेडा
सिन्धुपाल्चोक । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ। लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ।