असार ८ काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरर्गत छात्राहरूलाई बुधबार निःशुल्क वितरण गर्न ल्याईएको साइकल हो ।
गाउँपालिकामा रहेका ६ वटा माध्यमिक विद्यालयका कक्षा ९ र ११ मा अध्ययनरत ४१५ छात्रालाई साइकल वितरण गरिएको हो ।

.jpg)


