मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

एक्सप्रेस पाना
आषाढ १०, २०७९ शुक्रबार
  • 274
    SHARES
  • नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

    असार १० काठमाडौं । वर्षासँगै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ । बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    images

    पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।