मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आगलागी पीडितलाई सहयोग

एक्सप्रेस पाना
आषाढ १०, २०७९ शुक्रबार
  • 225
    SHARES
  • आगलागी पीडितलाई सहयोग

    असार १० तनहुँ । भानु नगरपालिका–८ भतेरे निवासी मनमाया गुरुङको घरमा आगलागी भएपछि शुक्रबार पुर्कोट सेवा समाज दोहा कतारको तर्फबाट रु २० हजार सहयोग हस्तान्तरण गरिँदै । कतारमा रहेका नेपालीबाट रकम सङ्कलन गरी सहयोग हस्तान्तरण गरिएको हो । 

    images