असार १२ काठमाडौं । प्रतिनिधिसभा बैठकको गतिविधि अवलोकन गर्न बानेश्वरस्थित सङ्घीय संसद् भवन हलभित्र विद्यार्थी प्रवेश गरेका छन् । विद्यार्थीहरुलाई मर्यादापालले बैठक हलमा प्रवेश गरेपछि पालना गर्नुपर्ने नियमबारे जानकारी गराउँदै ।