मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चट्याङमा परी मृत्यु

एक्सप्रेस पाना
आषाढ १४, २०७९ मंगलबार
  • 242
    SHARES
  • चट्याङमा परी मृत्यु

    असार १४ कैलाली । जिल्लामा चट्याङ परी आज बिहान एकजना पुरुषको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्यास कम्पनिको जमिनमा रोपाइँ गर्न गएका कञ्चनपुर कृष्णपुर नगरपालीका–५ का ४८ वर्षीय पुनाराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

    images