मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जिप दुर्घटनामा चालकको मृत्यु

एक्सप्रेस पाना
आषाढ १७, २०७९ शुक्रबार
  • 261
    SHARES
  • जिप दुर्घटनामा चालकको मृत्यु

    असार १७ जाजरकोट । डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ । 
     
    सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिनुभयो । चालक डाँगी डाँडीबागाका बासिन्दा हुन् । 

    images