मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बस दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु

एक्सप्रेस पाना
आषाढ २१, २०७९ मंगलबार
  • 341
    SHARES
  • बस दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु

    असार २१ काठमाडौं । रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले रातोपाटीलाई बताए ।

    images

    २५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।